सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

सार्वजनिक जग्गामा ‘बुद्धपार्क’ बनेपछि पर्यटक आकर्षित

पाल्पा । झाडी र झारपातले भरिएको तीसमुरे चौर अहिले चिटिक्क बनेको छ । झाडीले भरिएको चौरले पर्यटकीय रूप फेर्ला भन्ने कसैले पनि सोचेका थिएनन् । रामपुर नगरपालिका–६ स्थित तीसमुरे चौर (हालको बुद्धपार्क)लाई स्थानीयको सक्रियतामा अहिले