आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई मेसिन खरिद प्रक्रिया अल्झियो

बुटवल । कपिलवस्तु, पिपराका ३६ वर्षीय साजन चौधरी सवारी दुर्घटनामा परेपछि कपिलवस्तुमै सामान्य उपचार गरेर लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा थप उपचारका लागि आए । चौधरीलाई अस्पतालका न्यूरो सर्जरी विभाग प्रमुख न्यूरो सर्जन डा राजीव भण्डारीले