आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

विपी कोइरालाले शिलान्यास गर्ने तयारी गरेको सडक सञ्चालन गर्न दबाब दिन कांग्रेसको पदयात्रा

बुटवल । नेपाली कांग्रेस क्षेत्र नम्बर १ बाँकेले बिपी मार्गमा पदयात्रा सुरु गरेको छ । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा मंगलबारदेखि कांग्रेस क्षेत्र नम्बर १ बाँकेले   बिपी मार्गमा पदयात्रा सुरु गरेको हो ।