शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश

पश्चिम नवलपरासी झडप अपडेट : उपचारको क्रममा एक जनाको मृत्यु

बुटवल । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका बेलासपुरमा दुई समूहबिच झडपमा  गम्भीर घाइते भएका विजय धवलको मृत्यु भएको छ । उनको भैरहवाको सिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक नारायण थापाले रातोपाटीलाई...