शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश | हेडलाइन

लुम्बिनी प्रदेश सरकारको खर्च ११ महिनामा ५८ प्रतिशत, कुन मन्त्रालयको अवस्था कस्तो ?

बुटवल । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष (२०८०/०८१) को ११ महिना (जेठ मसान्त)सम्म कुल बजेटको ५८.२५ प्रतिशत खर्च गरेको छ । प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार यस अवधिमा पुँजीगततर्फ ५९.११ प्रतिशत र...