शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश | हेडलाइन

दाङ-१ : चार दलबिच हुनसक्छ प्रतिस्पर्धा, मेटमणिलाई यसपटक छैन सहज

काठमाडौँ । दाङ क्षेत्र नम्बर १ का २०४६ सालको जनआन्दोलनपछि भएका प्रतिनिधिसभाका ७ निर्वाचनमध्ये ६ निर्वाचनमा नेपाली कांग्रेसले उम्मेदवार बनाएको छ । २०७९ सालको निर्वाचनमा कांग्रेस, तत्कालीन नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच चुनावी