सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश | हेडलाइन

गौतमबुद्ध विमानस्थल निर्माणमा तीव्रता : रनवे धमाधम कालोपत्रे

बुटवल । पटक–पटक म्याद थपिएको रूपन्देहीस्थित गौतमबुद्ध विमानस्थलको कामले पछिल्लो समय तीव्रता पाएको छ । कात्तिक १३ गते अर्थात् आजबाट विमानस्थलको रनवे कालोपत्रे गर्न थालिएको छ । जसले गर्दा विमानस्थल छिट्टै  बन्नेमा प्रदेशका बासिन्दा आसावादी